नेपाल फार्मेसी परिषद् ऐन, २०५७
दफा ३०
अनुसन्धान, तहकिकात तथा मुद्दा चलाउने अधिकारी
: दफा २९ बमोजिमको कसूरको अनुसन्धान, तहकिकात गर्ने तथा मुद्दा चलाउने अधिकारी वा निकाय तथा तत्सम्बन्धी कार्यविधि नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
नेपाल फार्मेसी परिषद् ऐन, २०५७
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: नेपाल फार्मेसी परिषद्को स्थापना
दफा ४: परिषद् स्वशासित संस्था हुने
दफा ५: परिषद्को गठन
दफा ६: सदस्यको पदावधि
दफा ७: सदस्यको निमित्त अयोग्यता
दफा ८: सदस्यता समाप्त हुने अवस्था
दफा ९: परिषद्को काम, कर्तव्य र अधिकार
दफा १०: परिषद्को बैठक र निर्णय
परिच्छेद - ३
दफा ११: नाम दर्ता नगरी फार्मेसी व्यवसाय गर्न नहुने
दफा १२: नाम दर्ताका लागि दरखास्त दिनु पर्ने
दफा १३: दरखास्त उपर जाँचबुझ
दफा १४: दरखास्त उपर छानबिन तथा सिफारिस
दफा १५: नाममा दर्ता गर्ने
दफा १६: नाम दर्ता प्रमाणपत्र दिने
दफा १७: नाम दर्ता नगर्ने निर्णय भएकोमा जानकारी दिने
दफा १८: दर्ता किताबबाट नाम हटाउने
दफा १९: प्रमाणपत्र रद्द गर्ने
दफा २०: पुन नाम दर्ता गर्ने
परिच्छेद - ४
दफा २१: शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता
दफा २२: विवरण माग गर्न सक्ने
दफा २३: परीक्षाको निरीक्षण
दफा २४: मान्यता हटाउने
परिच्छेद - ५
दफा २५: अध्यक्षको काम, कर्तव्य र अधिकार
दफा २६: रजिष्ट्रार
परिच्छेद - ६
दफा २७: परिषद्को कोष
दफा २८: लेखा तथा लेखापरीक्षण
परिच्छेद - ७
दफा २९: कसूर तथा दण्ड सजाय
दफा ३०: अनुसन्धान, तहकिकात तथा मुद्दा चलाउने अधिकारी
दफा ३१: परिषद्को विघटन
दफा ३२: विषय समिति गठन गर्न सकिने
दफा ३३: सदस्यको भत्ता तथा अन्य सुविधा
दफा ३४: परिषद्को कर्मचारी
दफा ३५: नेपाल सरकारसंग सम्पर्क
दफा ३६: नियम तथा विनियम बनाउने अधिकार